Saturday, September 10, 2011

राशी अनुसार शयनकक्षमा तन्नाको तालमेल





मेषलाई :- हल्का कलेजी वा रातो रङ्गको

वृषलाई :- हल्का घ्यू रङ्गको; सेतो

मिथुनलाई  :- हरियो वा खैरो रङ्गको

कर्कटलाई :- सेतो; फूल्बुट्टा भएको हल्का

सिंहलाई :- रातो वा किनरा भएको; रातो फूल्बुट्टाको

कन्यालाई :- हरियो किनराको, सादाहरियो, खैरो वा ध्वाँसे

तुलालाई :- खरानी रङ्गको, सिल्भर वा घ्यू रङ्गको सादा

वृश्चिकलाई :- मिश्रीत रातो वा कलेजी बुट्टादार्; रातो किनरा

धनुलाई :- पहेंलो, हल्का उज्यालोमा पहेंलो किनरा

मकरलाई :- कालो किनरा, कालो बुट्टा भएको

कुम्भलाई :- नीलो बुट्टेदार वा नीलो किनराको खरानी रङ्ग

मीनलाई :- पहेंलो बुट्टेदार्, थोप्ला भएको छिर्केमिर्के



Source: ज्योतिषी पण्डित श्री तोयनाथ पन्तको सजिलो पात्रो २०६८

2 comments:

VIRTUAL GRAVE!

--------AZM------------ His alienated presence among the "elites" tormenting his virtual soul and slowly poisoned Obnoxious...