Wednesday, November 30, 2011

वरिपरी ढुङ्गामाटो बिछ्याउँदै ब्यस्त थिएँ
आफैले छाएको घेरा को कैदी भएँ;
अब जब निस्कन खोज्छु, भित्रभित्रै बाँधिएको पाउँछु
केवल परमेश्वर कृपा गर्छन्, उनकै देनमा रमाउँछु
-Azm

Copyright ©2011 Azm

VIRTUAL GRAVE!

--------AZM------------ His alienated presence among the "elites" tormenting his virtual soul and slowly poisoned Obnoxious...