Sunday, December 25, 2011

खै के खै के !!!

मलाई क्रीस्मस् पटक्कै मनपर्दैन । यो चाड्लाई चाहिनेभन्दा बडी प्राथमिकता दिन्छन् किन हो म बुझ्न सक्दिन । अङ्रेज हरु शक्तिशाली भए भन्दैमा उनिहरुको देखासिकी गर्दै हिड्नै पर्छ र ? मलाई दशै मा कसैले शुभकामना दिदैनन् तर यो अङ्रेज्को चाड मा न उनिहरु मनौछन् न म, तै पनि "मेरी क्रीस्मस््" भन्छन् । ए बाबा! शुभकामना ब्यक्त गर्नु नै छ भने मलाई ईद नि गर, लोह्सार गर, दिपावली गर, किन यो मात्र ? ? म कुनै धर्मको बिरुद्ध छैन तर मलाई यो आफ्नो चाड भुलेर क्रीस्मस् लाई प्राथमिकता दिएको चित्तै बुझ्दैन ।


Copyright © 2011 Azm